‘विदेशमा नेपाली रोक्न लकडाउन’

लण्डन । रोजगारी तथा विभिन्न कारणले विदेशमा रहेका नेपालीले कोरोनाको प्रभावका कारण स्वदेश फर्किन चाहे पनि सरकार भने तत्काल स्वदेश फर्काउने पक्षमा नरहेको पाइएको छ । विभिन्न मुलुकमा रहेका नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले पनि समस्यामा परेका नेपालीलाई फर्काउन चाहे पनि प्रधानमन्त्री कार्यालय तथा गृहमन्त्रालयले स्वीकृति नदिँदा उक्त प्रक्रिया अघि बढ्न नसकेको परराष्ट्र मन्त्रालय स्रोत … Continue reading ‘विदेशमा नेपाली रोक्न लकडाउन’